संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेश « Image Khabar


संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेश


Imagekhabar
६ पुष २०७७, सोमबार १६:०३

काठमाडौं, पुस ६ । संसद विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट पेश भएको छ ।

संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध धेरै कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।

आइतबार राष्ट्रपतिबाट संसद विघटन स्वीकृत भएसँगै कानुन व्यवसायीहरु रिट लिएर सर्वोच्च पुगेका थिए ।

सर्वोच्चमा आइतबार ३ वटा रिट पेश भएकोमा सोमबार थप ५ वटा रिट पेश भएको सर्वोच्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्