चितवन । चितवनमा नागरिकता पाउँन कठिन हुन थालेको छ । नागरिक वडापत्रमा समेत एकै दिनमा नागरिकता पाउने उल्लेख भएपछि नयाँ र प्रतिलिपि लिन हातमा टोकन लिएर दिनहुँ धाउँनु पर्ने वाध्यता सेवाग्राहीको छ । खैरहनी २ चितवनका शिवहरी लम्साल नागरिकताको प्रतिलिपि लिन जिल्ला प्रशासन आइपुग्नुभयो । राष्ट्रिय परिचय पत्रका लागि आवश्यक परेकोले उन्लाई त्यही प्रतिलिपि पाउन…