Logo ६ असार २०८३, शनिबार | Sun Jun 21 2026


संसदीय समितिमै मृत्युदण्ड कानुनको माग, महिला सांसद भन्छन्–बलात्कारीलाई फाँसी दिनैपर्छ

काठमाडौं, असोज १४ । मृत्युदण्ड उन्मूलन गरेको नेपालमा सांसदहरु नै फाँसीको सजायँ माग गर्न थालेका छन् । संसदीय समितिमा सांसदहरु बलात्कारीलाई मृत्युदण्ड दिनै पर्ने पक्षमा बहसमा उत्रिएका हुन् । यसका लागि संविधान संशोधन गर्न उनीहरुले लबिङ नै थालेका छन् । महिला तथा सामाजिक समितिको बुधबारको बैठकमा महिला सांसदहरुले १६ वर्ष मुनिका बालिकामाथि जबरजस्ती करणी गर्नेलाई…