Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


हिरासतमै एक महिलाको मृत्यु

रौतहट, असोज १५ । रौतहटको गुजरा नगरपालीका–२ कटानीकी एक महिलाको प्रहरी हिरासतमा मृत्यु भएको छ । महिलाको थुनुवा कक्ष नभएपछि प्रहरीले गरुडास्थित महिला बालबालिका सेवा केन्द्रको हिरासतमा राखेको थियो । खाना खाएर निदाएकी ती महिला बिहीबार बिहान मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । अनैतिक सम्बन्ध राखेका अबस्थामा उनी र एक जना पुरुष दुवैलाई ईलाका…