काठमाडौं । कृषी तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताउनुभएको छ । मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारको अवलोकन गर्दै मन्त्री अर्यालले किसानले पसिनाको उचित मूल्य प्राप्त गर्नुपर्ने बताउनुभयो । उहाँले बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिका लागि मन्त्रालयले तयारी थालेको स्पस्ट पार्नुभयो । सरकारले किसानले उत्पादन गरेको…