Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


भूतपूर्व सैनिकको जीवनलाई सहज बनाउने कार्यक्रमलाई प्राथमिकता

पोखरा, माघ २८ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक कल्याणकारी बोर्डले भूतपूर्व सैनिकको सेवा निवृत्त जीवनलाई सहज बनाउने किसीमका कार्यक्रमलाई प्राथमिकता दिएको बताउनु भएको छ । पोखरामा बुधबार आयोजित गण्डकी प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनमा प्रधानसेनापति थापाले भूतपूर्व सैनिकको सम्मानपूर्ण जीवनयापनका लागि ध्यान दिइएको बताउनुभयो । सम्मेलनले भूतपूर्व तथा बहालवाला सैनिकबीच सामिप्यता बढाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको…