Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


तेह्रथुमको आर आर ‘गार्डेन’ वनभोजको लागि आकर्षक गन्तब्य बन्दै

प्रकाश लिम्बु तेह्रथुमको गुराँसे वनको काख यतिबेला खचाखच देखिन्छ । चारैतिर पहाडले घेरीएको सुन्दर मैदानमा अवस्थित पर्यटकीय क्षेत्रको छुट्टै महत्व छ । विभिन्न आकृती कुदिएका ढुङगाहरु र चिरबिर चरीको अवाज सँगै यहाँ पुग्ने पर्यटकहरु मोहित हुने गरेका छन् । तराईका विभिन्न गाउँ र शहरबाट पर्यटकहरु रमाउन पुग्ने गरेका छन् । पुर्वी नेपालको पर्यटकीय गन्तब्य बन्दै…