काठमाडौं । बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोकामगरले बेवारिसे शव व्यवस्थापनको काम गर्दै आएका विनयजंग बस्नेतविरुद्ध जाहेरी दिनु भएको छ । युट्युबमा सपनाका नग्न तस्बिर आफूसँग रहेको र सार्वजनिक गरिदिने धम्की दिएपछि सपनाले बस्नेतविरुद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिनु भएको हो । परिसरका एक प्रहरी अनुसार सपनाको जाहेरी दर्ता भएको छ । उहाँकाअनुसार…