Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईको निधन

काठमाडौं, असोज २३ । नेपाली कांग्रेसका पुराना नेता एवं पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईंको निधन भएको छ । उमेरमा एक शाताब्दी टेक्नै (९९ वर्ष) लाग्नु भएका प्रसाईंको शुक्रबार दिउँसो करिब साढे १२ बजे काठमाडौंको ओम अस्पतालमा निधन भएको हो । आफूलाई खनुपरुदेप्रकाहा का रुपमा चिनाउनु हुने प्रसाईं कृष्णप्रसाद भट्टराई कांग्रेसको सभापति रहँदाको कार्यसमितिमा कोषाध्यक्ष पदमा रहेर…