काठमाडौं, असोज २० । काठमाडौंस्थित अमेरिकी दूतावासले भिसासम्बन्धी नीतिमा फेरबदल नगरिएको दाबी गरेको छ । दशकौं पुरानो नीतिमा कुनै पनि परिवर्तन नआएको भन्दै दूतावासले भिसासम्बन्धमा आएका केही समाचार गलत अर्थ दिने खालको भएको जनाएको हो । यो नीतिले नेपालका कम्युनिष्ट पार्टीका सदस्यहरुको आप्रवासनमा आफ्सेआफ रोक लगाउने भन्ने होइन भनेको छ । दूतावासले कम्युनिष्ट पार्टीका सदस्य…