Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


प्रतिनिधिसभा विघटन मुद्दा : सरकारी पक्षको बहस सकियो, आइतबार रिट निवेदकले जवाफ दिने

मिरा बस्नेतकाठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा सभामुख अग्नीप्रसाद सापकोटाको तर्फबाट पनि बहस सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बहस सकिएपछि सभामुखको तर्फबाट तीन जना अधिवक्ताले गर्नुभएको बहस आजै सकिएको हो । सरकारी पक्षकाे बहस सकिएसँगै आइतबारदेखि रिट निवेदकहरूले सरकारी पक्षबाट उठेका प्रश्नको जवाफ दिनेछन् । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले…