Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरुमा आज हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुसार उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । त्यस्तै, काठमाडौंमा सामान्यतया मौसम सफा रहने छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ६ दशमलव ५ डिग्री…