Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


पूर्व-गृहमन्त्री लेखकमाथि छुट्टै अनुसन्धान गर्ने अख्तियारकाे तयारी

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि छुट्टै अनुसन्धान गर्ने भएको छ। भिजिट भिसा प्रकरणमा अख्तियारले बिहीबार घुस रिसवत र सम्पत्ति शुद्धीकरणमा २ छुट्टाछुट्टै अभियोगमा तत्कालीन विमानस्थल अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराईसहितलाई भ्रष्टाचार मुद्दा दायर गरेको हाे। अख्तियारले तत्कालिन गृहमन्त्री लेखकको हकमा भने छुट्टै अनुसन्धान गर्नुपर्ने भनी अभियोग पत्रमा उल्लेख गरेको विशेष अदालतका प्रवक्ता…