Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


पशुपति मन्दिरमा अराजक समूह पुगेपछि नेपाली सेना परिचालन

काठमाडौं। पशुपतिनाथ मन्दिर क्षेत्रमा मंगलबार राति अराजक समूह पुगेर ढोकामा तोड्फोड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेनाको टोली खटिएको छ। सैनिक प्रवक्ता राजाराम बस्नेतले सेनाको टोली पशुपति पुगिसकेको बताउनुभएकाे हाे । जेनजी प्रदर्शनकारीका अगुवाहरुले चाहिँ साँझ प्रदर्शनमा घुसपैठ भएको बताएका छन्। जेनजी प्रदर्शनकारीका अगुवाहरुले राष्ट्रपति रामचन्द्र पाैडेलले आह्वान गरेको वार्तामा बसेर समाधान निकाल्ने समेत…