Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


गाजामा हमासका वरिष्ठ लडाकुकाे मृत्यु भएकाे इजरायली सेनाकाे दावी

एजेन्सी। इजरायली सेनाले शनिबार गाजा शहरमा हमासका एक वरिष्ठ लडाकुमाथि आक्रमण गरेको दावी गरेकाे छ। इजरायलकाे रक्षा बलले एक विज्ञप्ति जारी गर्दै शिन बेट सुरक्षा एजेन्सीसँगको समन्वयमा आक्रमण गरिएको दावी गरेकाे हाे। साेही आक्रमणमा मारिएका लडाकु राद साद भएकाे इजरायलको राज्य सञ्चालित कान टिभीले रिपोर्ट गरेको छ। जो हमासको सशस्त्र शाखा अल-कस्सम ब्रिगेडका संस्थापकहरू मध्ये…