Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


राष्ट्रिय परिचय पत्र विभागका दुई कर्मचारी पक्राउ

काठमाडौं । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका दुई जना कर्मचारी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विभागमा विवरण दर्ता अपरेटरको रूपमा कार्यरत सुनसरी घर भई हाल ललितपुरको इमाडोल बस्ने २८ वर्षीय सुनितप्रभाग रेग्मी र गोरखा घर भई हाल ललितपुर महानगरपालिका–१३ बस्ने आशिषबाबु कुमाललाई पक्राउ गरेको हो। सिंहदरबारस्थित विभागमा कार्यरत विवरण दर्ता…