रमेश धमला काठमाडाैं । जेनजी आन्दोलनका क्रममा यहि भदौ २३ र २४ गते भएको हिंसात्मक घटनामा मुलुकभरी कति भौतिक क्षति भयो भन्ने यकिन विवरण आउन अझै सकेको छैन । नेपाल प्रहरी तथा निजामती कर्मचारीले जलाइएका भवनहरुबाटै सेवा विस्तार गरिरहेका हुन् । सबै सरकारी संरचनाहरुमा नियोजित आक्रमण भएको प्रारम्भिक असुन्धानले देखाएको छ । प्रधानमन्त्री सुशीला कार्कीले…