Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


बौद्ध धर्मावलम्बीले २२८२औं शस्त्रअस्त्र परित्याग दिवस मनाए

काठमाडौं, कात्तिक १० । विश्वभरका बौद्ध धर्मावलम्बीले सोमबार २२८२औं शस्त्रअस्त्र परित्याग दिवस मनाएका छन् । कोरोना महामारीका कारण सीमितरुपमा औपचारिकताको लागिमात्र बौद्ध विहार, गुम्बा र अशोकस्तम्भ तथा शिलालेख भएको ठाउँमा बौद्धपाठ गरी शस्त्रअस्त्र परित्याग धम्म दिवस मनाइएको हो । बौद्ध धर्मावलम्बीहरु अशोक विजयादशमीको रुपमा शस्त्रअस्त्र परित्याग दिवस मनाउने गर्दछन् । इसापूर्व २६१ मा कलिंग युद्धमा…