Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


सेनाको पृतनापति समन्वयात्मक बैठक आजदेखि

काठमाडौं । नेपाली सेनाले आजदेखि पृतनापति समन्वयात्मक बैठक गर्दैछ । सैनिक मुख्यालय जङ्गी अड्डामा हुने बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तु स्थिति प्रतिवेदन पेश हुने सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ । महानिर्देशनालय र विभागीय प्रमुखबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भए÷गरेका कार्यबारे प्रस्तुतीकरण एवं छलफल हुने सेनाले जनाएको छ । सेनाले वार्षिक रुपमा दुई…