Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


दशैंमा उपत्यका छोड्ने र भित्रिनेको संख्यामा उल्लेख्य कमी

काठमाडौं, कात्तिक १३ । गत वर्षको दशैंको तुलनामा यो वर्ष काठमाडौं उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमी देखिएको छ । कोरोना संक्रमणको महामारीका कारण विगत वर्षहरुको दशैंको समयमा हुने यात्रुहरुको आवागमनभन्दा यो वर्ष कम देखिएको हो । गत वर्ष दशैंअघि उपत्यकाबाट ११-१२ लाखको हाराहारीमा यात्रुहरु बाहिरिने गरेको भएपनि यो वर्ष न्यून संख्यामा यात्रुहरु उपत्यकाबाट बाहिरिएका…