Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


अधिकारका लागि महिलाहरुको लडाइ अझ सशक्त हुनुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्न आवश्य रहेको बताउनु भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले अधिकारका लागि महिलाहरुको लडाइ अझ सशक्त हुनुपर्ने बताउनु भएको हो । संसारभरका विभिन्न क्षेत्रमा काम गर्ने…