काठमाडौं, कात्तिक १८ । जापान सरकारले नेपालका पूर्वपरराष्ट्र मन्त्री रमेशनाथ पाण्डेलाई विभूषित गर्ने निर्णय गरिएको जानकारी दिएको छ । अन्तर्राष्ट्रिय सम्बन्धमा पाण्डेले पुर्याएको योगदानका लागि विभूषित गर्न लागिएको नेपालस्थित जापनी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सन् २०२० का लागि यो विभूषण पाउने विदेशी नागरिकमा पाण्डे पनि रहेको राजदूतावासले जनाएको हो । पाण्डेलाई…