मिरा बस्नेतकाठमाडौं । संसद् बैठक नबसेको समयमा सरकारले थुप्रै महत्वपूर्ण अध्यादेशहरू जारी गरेको थियो । संसद वैठकको अभावमा जारी गरिएका अध्यादेशहरू पारित हुन नपाउँदै प्रतिनिधिसभा विघटन भयो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरिसक्दा पनि ती अध्यादेशहरू संसदमा अघि बढ्न सकेका छैनन् । जसका कारण एसिड आक्रमण विरुद्धको कानुन बनाउने अध्यादेश पनि राजनीतिक झगडाको सिकार हुन…