काभ्रे, फागुन १९ । रोडा–ढुंगा उद्योगका कारण काभ्रेको एउटा वस्ती नै संकटमा परेको छ । मापदण्डलाई बेवास्ता गरि सञ्चालन भएका काभ्रेको बेथान्चोक गाउँपालिका–४ स्थित चलाल गणेशस्थान रोडाढुंगा उद्योग र एसएस रोडा ढुंगा उद्योग प्रालिका कारण स्थानीय सास्ती खेप्न बाध्य भएका हुन् । बस्तीनजिकै जंगलको बिचमा खानी रहेको र उद्योगका टिपर दैनिक ओहोर–दोहोर गर्दा धुलोले कृषि…