काठमाडौं, कात्तिक ९ । कोरोना भाइरसका कारण यस वर्षको दशैं नराम्ररी प्रभावित बनेको छ । जसको असर शक्तिपीठहरुमा पनि परेको छ । यसवर्ष देशभरका हिन्दू शक्तिपीठहरु बन्द नै रहे । यसैक्रममा वर्षमा एक दिन आश्विन शुक्ल नवमीका दिनमा मात्र खुल्ने काठमाडौं हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर पनि खुलेन । घटस्थापनाका दिन राखिएको जमरासहित पूजाआजाका…