Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


भारतले एकतर्फीरुपमा नाका खोलेपछि वीरगन्जमा तनाव

वीरगन्ज, कात्तिक ६ । भारतीय पक्षले एकपक्षीयरुपमा बिहीबार वीरगन्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव सिर्जना भएको छ । दुई देशको सीमामा रहेको रक्सौल भन्सारले बिहान ६ बजेदेखि नाका खुला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्दा सीमाक्षेत्रमा तनाव सिर्जना भएको हो । कोरोना संक्रमणका कारण गएको चैत ११ गतेदेखि बिनाअनुमति सर्वसाधारणलाई नेपाल भित्रन रोक लगाइएकामा भारतीय…