बाजुरा, फागुन १६ । बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीमा आइतबार पहिलो पटक बस पुगेको छ । जिल्ला सदुरमुकाम मार्तडि हुँदै आइतबार पहिलो पटक कोल्टीमा बस पुगेको हो । कोल्टी–मार्तडी सडक निमार्ण भएको झण्डै २० वर्षपछि बस पुग्दा स्थानीय खुशी हुँदै फूलमालाले स्वागत गरेका छन् । बाजुराको चारवटा स्थानीय तह र कर्णाली प्रदेशको हुम्ला, कालीकोट र मुगुलगायतका…