दिपेन्द्र अधिकारी काठमाडौं, चैत २७ । पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नेपाल पत्रकार महासंघको बुधबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारीको माधव नेपाल समूह, प्रेस मञ्च लगायतका संघ संगठनहरुको गठबन्धन नेतृत्वमा आउने निश्चित देखिएको छ । नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश, प्रतिष्ठान, प्रदेश परिषद् तथा राष्ट्रिय परिषद् गरि…