Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


पर्यटकीय स्थल भेडेटारमा खानेपानीको चरम समस्या

धनकुटा । पूर्वको चर्चित पर्यटकीय स्थल भेडेटारमा पछिल्ला केही महिना यता खानेपानीको चरम समस्या देखिएकोे छ । पानीको समस्या भएपछि यस क्षेत्रका अधिकांश होटलले ट्याङ्करकै पानी खरिद गरी होटल सञ्चालन गर्दै आएका छन् । भेडेटारमा पानीको समस्या समाधानका लागि लिफ्टिङ गरेर पानी ल्याइएको छ । लिफ्टिङ मार्फत चारवटा मुहानवाट २४ घण्टामा १ लाख २० हजार…