Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


हेटौंडामा करेन्ट लागेर दम्पत्तीको मृत्यु

हेटौंडा, चैत ३० । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ शान्तिचोकमा करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय समीर पाख्रिन र उनकी ३० वर्षीया श्रीमती अन्सु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । सोमबार बिहान घरको मिटर बक्समा झोलिएको तारलाई फलामको डण्डीले उठाउन खोज्दा करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुको…