Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


नुवाकोट पञ्चकन्या वडा नं २ कार्यालयमा ५३ लाख चोरी, छानबीन नगरिएकामा स्थानीय आशंकित

नुवाकोट, चैत ३१ । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय, कबिलासमा चोरी भएको छ । चैत्र २४ गते राति सामाजिक सुरक्षा वापतको ५३ लाख रुपैयाँ चोरी भएको हो । त्यति ठूलो रकम चोरी हुँदा पनि सम्बन्धित वडा कार्यालयले कुनै प्रतिक्रिया नजानाएको र खोजीका लागि पहलकदमी नलिएको आरोप स्थानीयहरुले गरेका छन् । एक…