काठमाडौं । नयाँ वर्ष २०७८ को अवसर पारेर आजदेखि विष्णुमति नदी सफाइ अभियान शुरु गरिएको छ । विष्णुमति सफाइ अभियानको आयोजनामा बुधबार बिहान विष्णुमति नदीको शोभा भगवती क्षेत्रबाट सफाइ अभियान प्रारम्भ गरिएको छ । विष्णुमति नदी उपत्यकाबासीको सभ्यता, धर्म, परम्परा र जीवनपद्धतीसँग जोडिएको भए पनि हाल प्रदुषित अवस्थामा रहेका कारण वातावरण बिग्रदै गइ मानव स्वास्थ्यलाई…