भैरहवा । सिराहामा सुनचाँदी पसल सञ्चालन गर्दै आएका प्रदिप विश्वकर्माको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न रुपन्देही सुनचाँदी व्यवसायी संघले माग गरेको छ । अमिता ज्वेलर्स सञ्चालन गदैै आएका विश्वकर्माको २०७७ चैत २८ गते राति लुटेरा समूहबाट गोली हानी हत्या भएको घटनामा संघले गम्भीर ध्यानाकर्षण भएको जनानाएको छ । घटनामा संलग्न दोषीहरूलाई अविलम्ब पक्राउ गरी हदैसम्मको…