Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


बागलुङका पत्रकारलाई प्रविधिमैत्री बनाउने अध्यक्ष कँडेलको उद्घोष, हरेक पत्रकारलाई ल्यापटप

बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङका नवनिर्वाचित अध्यक्ष नरेश कँडेलले बागलुङका सञ्चारकर्मीलाई प्रविधियुक्त बनाउने उद्घोष गर्नुभएको छ । शनिबार भएको पदस्थापन कार्यक्रममा अध्यक्ष कँडेलले पत्रकार महासंघले सुविधा सम्पन्न भवन बनाइसकेकाले अब ‘घर र पछिको रहर : सही सूचना प्रविधि युक्त हात, हरेक पत्रकार ल्यापटका साथ’ अभियानको घोषणा गर्नु.भएको हो । यस अभियानले बागलुङ जिल्ला सम्पूर्ण…