Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


नवलपरासीका युवाको शव बागलुङमा जमिनमुनी गाडिएको अवस्थामा भेटियाे

बागलुङ । ढोरपाटन नगरपालिका– २ खल्टुबोटनजिक खोल्सामा जमिनमुनी गाडिएको अवस्थामा बुधबार दिउँसो शव भेटिएका व्यक्तिको हिजो पहिचान भएको छ । भेटिएको शव गत चैत्र ४ गतेदेखि वेपत्ता भएका नवलपरासीको देवचुली घर भई रुपन्देही बस्दै आएका ३२ वर्षीय नारायण बस्याल रहेको प्रहरीले जनाएको छ । सञ्चार माध्यममा आएका समाचारको आधारमा परिवारका सदस्यले मृतक आफ्नो परिवारको सदस्य…