सिन्धुली । विगत १५ दिनदेखि सिन्धुली जिल्लाको चुरे भावर क्षेत्रमा लागेको डढेलो पूर्णरुपमा निभ्न नसक्दा वन सम्पदाहरु डढेर सखाप भएका छन् । जिल्लाको कमलामाई नगरपालिका, कमलाखोज र मरिण क्षेत्रमा रहेका सामुदायिक तथा सरकारी वन जंगलहरुमा लागेको डढेलो निभ्न नसक्दा समस्या देखिएको हो । वन जंगलहरुमा लागेको डढेलोका कारण संरक्षित वन नष्ट हुनुका साथै साल तथा…