Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


१२ वर्षीया बालिका बलात्कारको आरोपमा ५० वर्षीय पुरुष पक्राउ

काठमाडौं । भक्तपुरमा १२ वर्षीया बालिका बलात्कारको आरोपमा एक पुरुष पक्राउ परेका छन् । बालिका बलात्कारको आरोपमा सूर्यविनायक नगरपालिका–४ चित्रपुर बस्ने ५० वर्षीय साने राजथलालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । राजथलाले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर पाएपछि महानगरीय प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा प्रहरीले घटनाको…