कैलाली, मंसिर १७ । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरीया गाउँपालिकाका रमेश बिष्ट हुन् । बिष्टले उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएका प्रहरीले जनाएको छ ।