वीरगञ्ज । गहुँ बालीमा लाग्ने सिन्दुरे रोगबारे नेपाल कृषि अनुसन्धान परिषद नार्कले अध्ययन गर्ने भएको छ । नार्कले विज्ञ टोलीलाई मध्य तराईका पर्सा, बारा र रौतहटमा अध्ययनको लागि पठाइसकेको छ । कृषि अनुसन्धान निर्देशनालय प्रदेश–२ बाराका प्राविधिक अधिकृत राजेन्द्र यादवले बाराको कोल्हवी, बरियारपुर, डुम्बरवाना, पर्साको सोलखपुर र रौतहटमा अध्ययन गरी रहेको जानकारी दिनुभयो । अध्ययनले…