म्याग्दी । म्याग्दीमा ७ दिनका लागि निषेधाज्ञा थप गरिएको छ । वैशाख ३१ गतेदेखि जारी निषेधाज्ञा सोमबार राति सकिने भएपछि कोभिड–१९ संकट व्यवस्थापन समिति(डीसीसीएमसी)ले जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । जिल्लामा कोरोना संक्रमणको दर बढ्ढै गएपछि रोकथाम तथा नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको समितिको भर्चुअल बैठकले कडा किसिमले…