बर्दिया । बर्दियामा एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् । बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत प्रहरी जवान कुशल खाम्चाले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । पाल्पा रम्भा गाउँपालिका घर भई हाल बर्दियाको कालिका प्रहरी चौकीमा कार्यरत २५ वर्षीय खाम्चाले गएराति चौकी भित्रको रुसमा पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी…