काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढिरहेको र संक्रमितको मृत्युदर पनि बढिरहेको बेला निषेधाज्ञा उल्लघंन गर्नेको संख्या बढिरहेको छ । बिहीबार मात्रै मुलुकभर यसरी आदेश नमानी हिँड्ने चार हजार ८५९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तीमध्ये एक हजार ४९७ गाडी र तीन हजार ३६२ मोटरसाइकल छ । यस्तै मास्क नलगाई हिँड्ने क्रमसमेत…