Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


राष्ट्रपति र प्रधानमन्त्री विरुद्धका १३ वटा रिट सर्वोच्चमा दर्ता भएन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पेश भएका १३ वटा रिट निवेदन सर्वोच्च अदालतले दर्ता गरेन । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको नयाँ सरकार गठनका लागि गरेको आह्वान संविधानविपरीत भन्दै पेश भएका १३ वटा रिट दर्ता गर्न नमानेको रिट निवदेक विरभद्र जोशीले जानकारी दिनुभयो । समय…