हरि शर्मापरासी । पश्चिम नवलपरासीको दाउन्ने पहाडबाट बस खस्दा मृत्यु भएका चारै जना रुकुम पश्चिमका रहेको खुलेको छ । ४९ जना घाइते हुँदा २ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते २ जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्यलाई उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ । निषेधाज्ञाका कारण काठमाडौंमा अलपत्र परेका यात्रुलाई लिएर…