Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


सर्लाहीमा निषेधाज्ञा अवज्ञा

सर्लाही । सर्लाहीमा बैशाख २५ गते राति १२ बजेदेखि पैलो चरणमा ७ दिन र दाश्रो चरणमा १० दिन निषेधाज्ञा गरिएको छ । जिल्लामा निषेधाज्ञा जेठ १० गते राति १२ बजेसम्म जिल्लाभर जारी गर्ने निर्णय गरिएको छ । तर मुख्य राजर्मागमा भने सवारि साधन चलिरहेका छन् । जिल्लामा नयाँ भेरिएन्ट सहितको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले…