Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


काठमाडौंमा भूकम्पको धक्का


39
Shares

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान करीब ५ बजेर ४० मिनेट जाँदा काठमाडौंमा भूकम्पको झड्का महसुस गरिएको हो ।