कपिलस्तु । वाणगंगा नगरपालिकामा आज विहान सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । सिद्धार्थ क्याम्पस नजिकै बुड्चीमा भएको दुर्घटनामा परी वाणगंगा १ बस्ने ४३ वर्षिय बिनोद मल्लको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ७ ख ८६९० नम्बरको ट्रकले मल्ल सवार स्कुटरलाई ठक्कर दिएको…