Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


चीनले दिएका १८ हजार अक्सिजन सिलिण्डर स्थलमार्ग हुँदै काठमाडौं आइपुग्दै, बेइजिङबाट भने जहाजले ल्याउँदै

काठमाडौं, जेठ २ । चीनले नेपाललाई पठाएको स्वास्थ्य सामग्रीहरु स्थलमार्ग हुँदै काठमाडौं आउँदैछन् । कोरोना महामारी तीब्र बनिरहेका बेला अक्सिजनको हाहाकार ब्यहोरिरहेको नेपाललाई चीनले अक्सिजनसहितका स्वास्थ्य सामग्री सहयोगस्वरुप पठाएको हो । चीनले दिएको १८ हजार थान अक्सिजन सिलिण्डर तिब्बत नाकामा आइपुगेको तातोपानी भन्सारका भन्सार प्रमुख नारद मुनि गौतमले जानकारी दिनुभयो । भोलिसम्म ती सिलिण्डर तातोपानी…