काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिङ १९ को जोखिमप्रति सचेत हुँदै रमजान पर्व मनाउन आग्रह गर्नु भएको छ । प्रधानमन्त्री ओलीले मुस्लिम धर्मावलम्वीको महान पर्व रमजान पर्वको शुभकामना सन्देश दिदै त्यस्तो आग्रह गर्नु भएको हो । प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएकाले यस्तो विशेषतालाई मौलिक…