Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


सेनाले मनायो पृथ्वी जयन्ती

काठमाडौं । नेपाली सेनाले आज 'पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस' मनाएको छ । आज २९९औं पृथ्वी जयन्तीको अवसरमा सेनाले जङ्गी अड्डास्थित श्री ५ पृथ्वी नारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरेको नेपाली सेनाले जनाएको छ । 'साथै सेनाले 'पृथ्वी नारायण शाह अध्ययन केन्द्र' समुद्‍घाटन समेत गरेको छ । प्रधान सेनापति महारथी पूर्ण चन्द्र…